• होमपेज
  • समाचार
  • रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्धवारी दर्ता गरे

रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्धवारी दर्ता गरे

  • बिहिबार, कार्तिक १६, २०७४
रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्धवारी दर्ता गरे

काठमाडौँ,कार्तिक १६ –

दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्धवारी मनोनयन दर्ता कार्य बिहिबार बिहान १० बजेदेखि शुरू भएको छ। यसैबीच बिवेकशील साझा पार्टीका तर्फबाट संयोजकसमेत रहेका रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्धवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मिश्रले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

Facebook Comments

सम्बन्धित समाचार