एभरेष्ट बैंकको चुतियापन
भूपेन्द्र आचार्य । नेपाली भूमिमा भारतीय दादागिरी सुरु भएको सयौं वर्ष भएको छ । हालै एउटा यस्तो दादागिरी बाहिर आयो, जसका कारण सबै वाणिज्य बैंक तीन छक्क परे । प्रायः सबै नेपाल टेलिकम, नागरिक लगानी र नेपाली सेनाको अर्बौं रकम वाणिज्य बैंकहरूमा चर्को ब्याजमा राख्ने प्रचलन रहँदै आएको छ । चर्को ब्याजसँगै ती संस्थाका प्रमुख […]