नबिल बैंकको १२ गाउँपालिका शाखा विस्तार
नबिल बैंकले नेपालको प्रदेश नं. ५ र ७ का ग्रामिण नगरपालिकाहरुमा थप १२ वटा नयाँ आधिकारिक शाखाको उद्घाटन गरेको छ । डढेलधुरा, सुर्खेत, बजाङ, स्पन्देशी, जुम्ला, सल्यान, कालिकोट, बैतडी, अछाम र डोटीमा थरी १० जिल्लामा १२ वटा नयाँ शाखा बिस्तार गर्न सफल भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा, बैंकका अध्यक्ष […]