एनआईसी एसियाको अर्को चमत्कार बचत गर्दा सुन र चाँदी उपहार
चमत्कारिक सवारी कर्जा तथा चमत्कारिक घरजग्गा कर्जाको लोकप्रियतासँगै दीपावलीको अवसरमा एनआईसी एसिया बैंकले सुन तथा चाँदीको उपहारसहित चमत्कारिक बिशेषता भएको बचत खाता ‘चमत्कारिक बचत खाता’ संचालनमा ल्याएको छ । यस बचत खातामा ७ प्रतिशत वार्षिक ब्याजदर, न्युनतम मौज्दात एक हजार, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भुक्तानी, अनलाइनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने, वार्षिक औसत […]