• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता

  • बुधबार, पुस ११, २०७५
ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच  सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बितरण तथा प्रवर्द्धन बिभाग प्रमुख खरबिन्द ढकाल तथा हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुती राणाले हस्ताक्षर गरे।

समझौतापछि बैंकका ग्राहकहरुले हस्पिटलका उपचारमा १५ प्रतिशतसम्म छुट पाउने छन्।

बैकका अनुसार डेविट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालका उपचार सेवामा छुट लिन सक्नेछन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि