एनआई सीएशिया बैंकको स्मार्ट टेलर सञ्चालनमा
एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रितहुदै निजी क्षेत्रबाट सञ्चालित बैंकहरू मध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफलभएको छ । यसै सिलसिलामा एनआई सी एशिया बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन हाम्रा […]