• होमपेज
  • बैंकिङ्ग
  • सेञ्चुरी बैंकका डेपुटी सिईयो जीवन भट्टराई दिव्य लघुवित्तको अध्यक्षमा चयन

सेञ्चुरी बैंकका डेपुटी सिईयो जीवन भट्टराई दिव्य लघुवित्तको अध्यक्षमा चयन

  • बिहिबार, फाल्गुन ३०, २०७५
सेञ्चुरी बैंकका डेपुटी सिईयो जीवन भट्टराई दिव्य लघुवित्तको अध्यक्षमा चयन

दिव्य लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई चयन भएका छन् । फागुन ३० गते अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण गरेका छन् ।

सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि(सेञ्चुरी कमर्सियल बैंक), प्रकृतिराज तिमिल्सिना(प्रतिनिधि(कैलाश विकास बैंक), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वा्चित गरेको थियो । साथै, नयाँ सञ्चालक समितिले भट्टराईलाई समितिको अध्यक्षमा चयन गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार