• होमपेज
  • अर्थ/वाणिज्य
  • कामना सेवा विकास बैंकको नयाँ शाखा बर्दिवासमा

कामना सेवा विकास बैंकको नयाँ शाखा बर्दिवासमा

  • बिहिबार, फाल्गुन ३०, २०७५
कामना सेवा विकास बैंकको नयाँ शाखा बर्दिवासमा

कामना सेवा विकास बैंकले महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१,बर्दिबासमा आफ्नो ७३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमाकारोबार शुभारम्भ गरे ।

बैंकले पछिल्लो समय व्यवसायको दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरका बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले देशका विभिन्न भागहरुमा ७२ वटा शाखा कार्यालयहरु तथा २९ वटा एटिएम मार्फत आप्mना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि