साथ दिने बोलको म्युजिक भिडियो सार्वजनिक
भ्वाइस अफ नेपालका प्रतिस्पधी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “ साथ दिने ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ । मनी भटटराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन, अमृत चापागाँईँको सम्पादन, आयुष क्षेत्रीको […]