लक्ष्मी बैंकको ८५औँ शाखा बाराको कलैयामा
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०३ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग, ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यि शाखाहरुका साथलक्ष्मी […]