लक्ष्मी बैंकको शाखा लिसाङ्खुपाखर लगायत ३ ठाउँमा विस्तार
लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा सिन्धुपाल्चोकको लिसाङ्खुपाखर , दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस नयाँ शाखाको सहित, लक्ष्मी बैंकको शाखा संजाल ८९, ४५ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि चार सयभन्दा बढी मोबाईल एजेन्टहरु […]