• होमपेज
  • समाचार
  • विश्वकै सबैभन्दा ठुलो कम्पनी पनि एप्पल

विश्वकै सबैभन्दा ठुलो कम्पनी पनि एप्पल

  • शुक्रबार, साउन १८, २०७५
विश्वकै सबैभन्दा ठुलो कम्पनी पनि एप्पल

एप्पल कम्पनीको मार्केट प्राइस एकाएक १० खर्ब अमेरिकन डलर पुग्यो यससंगै एप्पल अब सन्सारकै सबैभन्दा ठुुलो कम्पनी हुन पनि सफल भएको छ । बिहीबार विहान ९ बजे एकाएक एप्पलले प्रतिसेयर आम्दानी २ सय ७ दशमलव जिरो ५ डलर पुर्याउन सफल भएको छ ।

जसले कम्पनीको बजार मूल्य १० खर्ब डलर पुग्न सफल बनायो । बिहीबार बजारमा सेयर कारोबार भईरहदा अन्तिममा भने सेयर २ दशमलव ९ प्रतिशतमा पुग्योे जसले आईफोन निर्माता कम्पनीलाई उक्त स्तरमा पुग्न सहयोग पुग्यो । यसले एप्पललाई विश्वका १५ धनी देशको जिडीपी बराबरको मूल्यमा पुर्यायो ।

सिआईए वल्र्ड फ्याक्टबुक(विश्वका १० खर्ब डलर भन्दा बढी जिडिपी भएका १५ धनि देशहरु समेटिएको) २०१७ को रेकर्ड तोड्यो । साथै यो सार्वजनिक कम्पनीको मूल्य १३ अंकमा पुगेको पनि दोस्रो पटक हो । २००७ मा पेट्रो चाईना, तेल र ग्याँस कम्पनीले सांघाइ स्टक एक्सचेन्जमा केही समयको लागि टप १० खर्ब डलरमा पुगेका थिए ।

कम्पनी पछिल्लो केही बर्ष भने नराम्रो स्थितीमा फसेको थियो । कम्पनीका आईफोन विश्वमै सबैभन्दा धेरै बेचिएका मोबाईल भित्र पर्दछन । पछिल्लो बर्ष कम्पनीले ‘आईफोन एक्स’ तीन बर्ष एताकै मूख्य डिजाइन ल्यायो । उक्त फोनमार्फत मोबाईलको भविष्य भनिएको फेस आईडि प्रविधि भित्र्याएसंगै पहिले रहेको टच आईडी विस्थापन गर्यो । ३ नोभेम्वरदेखि यो विश्वमै सवैभन्दा धेरै बेचिएको मोबाईल पनि भयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि