सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय खोल्यो
सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेशअन्तर्गत ८ वटा शाखा कार्यालय एकै साथ सञ्चालनमा ल्याएको छ । बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाद, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले […]