सनराईज बैंकको नगद लाभांश घोषणा
सनराईज बैंक लिमिटेडको संचालक समितिको बैठकबाट बैंकका शेयरधनीहरुलाई आ.ब. २०७४÷०७५ को मुनाफाबाट बैंकको कायम चुक्ता पूँजी रु. ८,१५,२५,५५,८५१ (अक्षरेपी रुपैया आठ अर्ब पन्ध्र करोड पच्चीस लाख पचपन्न हजार आठ सय एकाउन्न रुपैयाँ मात्र) को ११.५% (कर समेत) का दरले हुन आउने रकम रु. ९३,७५,४३,९२२.८७ (अक्षरेपी रुपैया त्रीयानब्बे करोड पचहत्तर लाख त्रीचालीस हजार नौ सय बाइस […]