फोर्ड गाडी किन्दा छुटै छुटको अफर
फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो BS6 Compliant Ford 2020 विशेष अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष […]