एनआईसी एशिया बैंकले ल्यायो नयाँ वर्ष विशेष योजना
एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजनाअन्तर्गत सस्तोडिल, ग्यापु, मार्केटप्लेस र स्टकग्रयापबाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १५०० सम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले दराजसँग सहकार्य […]