• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकका सिईओे ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित

एनआईसी एशिया बैंकका सिईओे ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित

  • शनिबार, चैत्र २८, २०७७
एनआईसी एशिया बैंकका सिईओे ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित

राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित भएका छन् ।

मन्त्रिपरिषद्कोे निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भए बमोजिम आज एक समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो ।

साथै, सोही समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्काूलाई समेत ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएको थियोे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि