सनराइज बैंकको ७१ औं शाखारहित बैंकिङ्ग सेवा पुतलीबजारमा
सनराइज बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७१ पुगेको छ । बैंकले पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा यूवराज अर्याललाई नियुक्त गरेको छ । शनिबारमा आयोजित कार्यक्रममा प्रमुख […]