• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

  • आइतवार, फाल्गुन २३, २०७७
सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ । यो योजनाले विशेषगरि १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम साथै बचत गर्न प्रोत्साहन गर्नेछ ।

यस खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिकरुपमा व्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था सार्थ मोबाईल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)