• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्सका ग्राहकलाई ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा छुट

सिटिजन्सका ग्राहकलाई ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा छुट

  • बिहिबार, फाल्गुन २०, २०७७
सिटिजन्सका ग्राहकलाई ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा छुट

सिटिजन्स बैंकका ग्राहकले ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा छुट पाउने भएका छन् । बैंक र बानेश्वरस्थित ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकले छुट पाउँनेछन् ।

सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार