कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था
कृषि विकास बैंक Agriculture Development Bank Limited ले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि अनलाइन डिम्याट खाता खोल्ने सहितका सेवाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरेका हुन् । अब ग्राहकले अनलाइनबाट डिम्याट खाता, मेरो सेयर खाता, सी.आरंएन, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता […]