प्रभु बैंकद्वारा वैदोशक रोजगारी कर्जा योजना सार्वजनिक
प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ। प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुतmानीलगायत सुविधा पाउनेछन। प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि […]