• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त

  • मङ्लबार, चैत्र ११, २०७६
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त

माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई सिइओ बनाउने निर्णय गरेको हो ।

‘सञ्चालक समितिको बैठकले मलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको छ, बैशाख १ गतेबाट सिइओको जिम्मेवारी सम्हाल्छु’, आगामी चार वर्षका लागि सिइओ नियुक्त भएका कोइरालाले बैशाख १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्म्को अध्ययन गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार