लुम्बिनी विकास बैंकको अध्यक्षमा भट्टराई
लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीज्यू समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा […]