नेपाल बंगलादेश बैंकका ग्राहकले नेपालीरिका होटलमा विशेष छुट पाउने
नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबिच नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी […]