• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबी बैंकको थप सात शाखामा महिला शाखा प्रमुख हुने

एनएमबी बैंकको थप सात शाखामा महिला शाखा प्रमुख हुने

  • सोमवार, भदौ ६, २०७९
एनएमबी बैंकको थप सात शाखामा महिला शाखा प्रमुख हुने

एनएमबी बैंकको थप सातवटा शाखामा महिला प्रमुख हुने भएका छन् । सोमबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै छ प्रदेशका सातवटा शाखामा महिला शाखा प्रमख हुने जानकारी दिएको हो ।

प्रदेश नम्बर एकको टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा रहेको शाखामा मालिका ठाकुर शाखा प्रमख रहने भएकी छिन् भने बागमती प्रदेशको बल्खुमा रहेको एनएमबी बैंककोे शाखामा प्रफुल्ला मानन्धर शाखा प्रमुख रहने बैंकले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको चौथे शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा रहेको शाखामा शाखा प्रमुख सिता भुसाल र सुदुरपश्चिम प्रदेशको धनगढी शाखामा नन्द कुमारी भण्डारी शाखा प्रमुखमा  रहने बैंकले जनाएको छ ।

कर्णाली प्रदेशमा भने एनएमबी बैंकको शाखा नभएकोले चाँडै शाखा विस्तार गरेर त्यहाँ पनि महिला शाखा प्रमुख राखिने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा