ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा
ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे । बैंकले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन […]