अजोडको इन्स्योरेन्स दोस्रो वर्षमा
अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिकोत्सव उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छोटो समयमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी […]