सन नेपाल लाइफको प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारण सभाले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, […]