• होमपेज
  • बीमा
  • अजोड इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने

अजोड इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने

  • मङ्लबार, माघ १८, २०७८
अजोड इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने

अजोड इन्सुरेन्सले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

भर्चुअल माध्यम मार्फत हुने सभा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

अजोडले माघ २४ गते बुक क्लोज गर्नेछ । माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । तर, संस्थाको लाभांश वितरण प्रस्ताव भने छैन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने