• होमपेज
  • समाचार
  • स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

  • मङ्लबार, माघ १८, २०७८
स्वावलम्बन लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

संस्थाको एक लाख ६२ हजार ४ सय ९८ कित्ता सेयर माघ ५ गते बुधबारबाट लिलाम गरि बिक्री खुल्ला गरिएको थियो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि