रौतहटमा अजोड इन्स्योरेन्सको घुुम्ती सेवा
अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १० का अध्यक्ष जयराम चौधरी, वडा सदस्य प्रभु चौधरी, अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको अतिथ्यमा संचालित […]