• होमपेज
  • बीमा
  • यूनियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा ब्याज छुट दिने

यूनियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा ब्याज छुट दिने

  • बुधबार, अशोज ५, २०७९
यूनियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा ब्याज छुट दिने

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी पुरा दुई वर्ष अघि देखी ब्यतित भएका बीमालेखहरुको पूनर्जागरणमा आवश्यक प्रक्रिया पुरा असोज ५ गतेदेखि असोज ३१ अवधिका लागि शत प्रतिशत छुट प्रदान गर्नेछ ।

पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम बहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने छ । बीमालेख पुनर्जागरण गराउँदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुटको सुविधा प्रााप्त गर्न सकिनेछ ।
Facebook Comments

सम्बन्धित समाचार