• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकका ग्राहकले बरेवा दरबार होटेल सेवा लिँदा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले बरेवा दरबार होटेल सेवा लिँदा विशेष छुट पाउने

  • बुधबार, अशोज ५, २०७९
प्रभु बैंकका ग्राहकले बरेवा दरबार होटेल सेवा लिँदा विशेष छुट पाउने

प्रभु बैंक र कलैयास्थित बरेवा दरबार होटेल एन्ड ब्यांक्वेट बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ। सहमतिपत्रमा बैंकका तर्फबाट कलैंया शाखा कार्यालय प्रमुख मुकेशप्रसाद गुप्ता र बरेवा दरबार होटेलका तर्फबाट अध्यक्ष किरण विक्रम शाहले हस्ताक्षर गरेका छन ।

सहमतिअनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बरेवा दरबार होटेलबाट सञ्चालित लजिङ सेवामा र फुड ( २ हजार रुपैयाँ माथिको अर्डर) सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सहमति अन्तर्गत बरेवा दरबार होटेलमा सुविधा लिन चाहने बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाइएको छ । यस सहमतिबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेमा बैंकको विश्वास छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि