• होमपेज
  • बीमा
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण

  • बिहिबार, अशोज ६, २०७९
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वार्षिकोत्सवको अवसरमा गुल्मी जिल्लाका सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । इन्स्योरेन्सले विभिन्न निकायहरुको समन्वयमा व्यवस्थापन गरिएका सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, रेसुङ्गा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव राज खरेल, शिक्षा समन्वय विकास ईकाइका प्रमुख लोकनाथ मरासिनी, महेन्द्र माविका प्रअ कृष्ण प्रसाद मरासिनी तथा शिक्षक शिक्षिका र सन नेपाल लाईफ गुल्मी शाखाका कर्मचारी, अभिकर्ता, मार्केटिङ्ग कोअर्डिनेटरको सहभागिता रहेको थियो ।

चिसो मौसम नजिकिदै गर्दा सडक बालबालिकाहरुलाई न्यानो कपडाले राहत मिल्ने विश्वास कम्पनीले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर