दराज र एनएमबि बैंकबीच सम्झौताः म्याक बुक प्रो १३ जित्ने मौका
नेपालको अग्रणी अनलाइन बजार, दराजले आज आइतबारदेखि दराज र एनएमबि बैंक बीच समझदारी गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्रीपेमेन्टमा २ हजारसम्मको छुट, बम्पर […]