मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘बजेट पसल डट कम’ छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकले अनलाइन सपिङ्ग बजेट पसल डट कममा छुट पाउने भएका छन् । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले बजेट पसल डट कममा छुट पाउने भएका हुन् । बजेट पसल डट कम द्घारा केही किल्कबाटनै सजिलै विभिन्न सामाग्रीहरु जस्तै खाद्य वस्तुहरु, मोबाइल , ल्यापटप तथा अन्य विद्युतीय सामाग्री , घरेलु सरसफाई, […]