स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर
गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका–९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । सो एक्सटेन्सन काउण्टरबाट आजै अर्थाते फाल्गुन २३ गते बुधवारदेखि कारोबार शुभारम्भ गरेको हो । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन । काठमाण्डौंको […]