• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

  • मङ्लबार, अशोज ९, २०८०
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी)बीच छुट सम्झौता भएको छ।

बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेल्सबेरीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांघले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सेल्सबेरीले बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries- 2% ,Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिएको छ। यसबाट बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर