सिटिजन्स बैंक इन्टरनेसनलको कोहलपुरमा शाखा सञ्चालन
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गर्नु भएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षमा ७४ अर्ब १३ […]