• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकले शुरु गर्यो ‘नबिल डिजी बैंक’ योजना

नबिल बैंकले शुरु गर्यो ‘नबिल डिजी बैंक’ योजना

  • आइतवार, असार २८, २०७७
नबिल बैंकले शुरु गर्यो ‘नबिल डिजी बैंक’ योजना

नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको छ। बैंक स्थापना भएको दिनको अवसरका रूपमा प्रयोग गर्दै बैंकले आइतबार ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको हो।

भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नबिल डिजी बैंक बैंकभित्रको अर्को बैंक हुनेछ । बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो। त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।’ उनले थपे, ‘३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको थियो। अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने छ ।’ शाहले ६ बर्षमा ‘नबिल डिजी बैंक’ ठूलो हुने र अहिले गरिरहेको बैंकिङ सानो हुने बताए।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा विनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि