सनराइज बैंकको थप दुुुई शाखारहित बैंकिङ्ग सेवा
सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रम खड्क न.पा वडा नं.–११ का वडा अध्यक्ष राम […]