• होमपेज
  • वाणिज्य बैंक
  • राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णालीको सल्यानमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णालीको सल्यानमा

  • मङ्लबार, कार्तिक १६, २०७८
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णालीको सल्यानमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले कर्णाली प्रदेशको सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार