• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकबाट एटिएम कार्डबिनै पैसा निकाल्न मिल्ने

एनआईसी एशिया बैंकबाट एटिएम कार्डबिनै पैसा निकाल्न मिल्ने

  • बुधबार, कार्तिक १७, २०७८
एनआईसी एशिया बैंकबाट एटिएम कार्डबिनै पैसा निकाल्न मिल्ने

एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका  ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार