ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपालीका लागि ल्यायो ६ वटा खाता
ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा उनीहरुद्वारा प्रवर्द्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका खाता संचालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता हुन्। अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, युआन र जापानिज येनमा खोल्न सकिने एनआरएनएफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर […]