• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू

कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू

  • बिहिबार, बैशाख २२, २०७९
कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू

कृषि विकास बैक लिमिटेडले डलर कार्डको सेवा शुरू गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा शुरू गरेको हो । उक्त सेवाको शुरूवात वैशाख १५ गतेबाट विधिवत रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गर्र्दै गरेका हुन् ।

उक्त कार्डबाट विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई–कमर्शको माध्यमबाट अनलाईन सपिङ तथा लिन भुक्तानी गर्नका लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सीमा भित्र रहि कारोवार गर्न सकिने  छ ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुबेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा लगायत विभागीय प्रमुखहरू उपस्थिति थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि