आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारण सभा सम्पन्न
आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाडांैमा सम्पन्न भयो । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालय सहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी गराउनु भयो । कम्पनीले आम मानिसको पहुँच हुने खालको […]