• होमपेज
  • बीमा
  • युनियन लाइफ इन्स्योरेन्सले कमायो ९ करोड ३५ लाख

युनियन लाइफ इन्स्योरेन्सले कमायो ९ करोड ३५ लाख

  • मङ्लबार, साउन २२, २०७५
युनियन लाइफ इन्स्योरेन्सले कमायो ९ करोड ३५ लाख

युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४/७५ को १० महिनामा नै ९ करोड ३५ लाख ९० हजार ६६० रुपैयाँ कमाएको छ ।

यो बिमा कम्पनीको नाफा अघिल्लो वर्ष १ करोड २४ लाख ९० हजार रुपैयाँ मात्रै रहेको थियो । यो कम्पनीले यो कम्पनीले २०७४ असोज ६ गतेबाट मात्रै कारोबार गरेको हो ।

चुक्ता पुँजी १ अर्ब ५० करोड रहेको यो बिमा कम्पनीले जगेडा कोषमा ९ करोढ ६७ लाख रुपैयाँ राखेको छ । यसको जीबन बिमा कोषमा ३५ करोड ४६ लाख रुपैयाँ छ भने महाविपत्ति जगेडा कोषमा ९३ लाख ५९ हजार रुपैयाँ रहेको यो बिमा कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

७६ करोड २२ लाख रुपैयाँ बीमाशुल्कबाट खुँद आम्दानी गरको यो कम्पनीले अभिकर्ता कमिशनबापत ११ करोड १० लाख खर्च गरको छ । गत आवसम्मा कुल बिमाशुल्क आर्जन ८६ करोड ५० लाख रहेको छ । ४६ हजार ८२७ वटा बिमालेख जारी गरको छ ।

Facebook Comments

सम्बन्धित समाचार