राष्ट्रिय बीमा कम्पनी मेटा लाईफ सनलाईफ आईएमई लाईफ एशियन लाईफ र गुराँस लाईफ कम्पनीद्वारा बीमा समितिलाई नै चुनौतीः सीइओहरुमाथी कारवाही गर्न चौतर्फी दबाब !
भनिन्छ बीमा कम्पनीहरुका सीइओ साबहरुको तलब लाख होइन लाखौ लाख छ गाडी लाखको होइन लाखौ लाखकै छ । तर, काम भने सरकारी जागिर जस्तो छ भन्दा अब चाहि फरक पर्दैन । सुन्दा पनि डरलाग्ने हेर्दा त घिन लाग्ने काम नेपालका राष्ट्रिय बीमा कम्पनी लिमिटेड, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, मेटलाईफ इन्स्योरेन्स कम्पनी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी […]