सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ४.२४ प्रतिशत लाभांश पारित
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह,नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गरेको छ। साथै आर्थिक वर्ष २०७७ […]